पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडामा १०% ले वृद्धि
काठमाडौँ । नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरी पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि गरेका छन् । शुक्रबारदेखि लागू हुने गरी इन्धन ढुवानी गर्ने करिब १९ सय ट्याङ्करको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको…
सम्पत्ती न्यूज
३ पुष २०७९, आईतवार