इतिहास बोकेको जुम्लाको सिँजामा ऐतिहासिक केदारनाथ महोत्सव सुरु
जुम्ला । इतिहास बोकेको जुम्लाको सिँजामा ऐतिहासिक केदारनाथ महोत्सव सुरु भएको छ । महोत्सवको आयोजना सिँजा गाउँपालिकाले गरेको हो । सिँजा गाउँपालिकाले वडा नम्बर ४ मा रहेको केदारनाथको बुदवुदीमा महोत्सव शुरु गरेको हो । महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले गरेका छन् । मन्त्री बिसीले सिँजाको केदारनाथको भूगोलमा आएर अवलोकन गर्न पाउँदा…
सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार