प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरिँदै: प्रमुख प्रशासकीय अधिकृत निरौला
झापा — दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले अश्लील हर्कतको प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरेका छन् । उनले क्वार्टरका कोठाको भित्री भित्तामा पुरानो रङरोगन मेटाएर नयाँ रङ लगाएका हुन् । एक महिलासँग क्वार्टरमै अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएपछि छानबिन हुने डरले प्रमाणको रूपमा रहेको कोठाको रङ परिवर्तन गरेको आशंका गरिएको छ । विगतमा रहेको हरियो रङ बदलेर उनले पहेँलो रङ लगाएका…
सम्पत्ती न्यूज
१५ श्रावण २०८०, सोमबार