गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटमा सहमति खोज्न केन्द्रित सत्ता गठबन्धन
४ असोज, काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेश गरेर सत्ता गठबन्धनका शीर्ष नेताहरू प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति खोज्न लागेका छन्। दलहररुले आइतबार र सोमबार समानुपातिकतर्फ बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए। मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रत्यक्षतर्फ सिट बाँडफाँट तथा समसामयिक राजनीतिक…
सम्पत्ती न्यूज
४ आश्विन २०७९, मंगलवार