प्रहरी एकेडेमीको कार्यकारी निर्देशकमा डिआइजी आचार्य
काठमाडौं-प्रहरी नायव महानिरीक्षक मुकुन्दराज आचार्यलाइ नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिइएकाे छ । एआइजी निरज शाहीले अवकाश पाएपछि उनकाे स्थानमा नायव महानिरीक्षक मुकुन्दराज आचार्यलाइ प्रतिष्ठानकाे जिम्मेवारी दिइएकाे हाे । महानिरीक्षकको सचिवालयमा कार्यरत डिआइजी आचार्यलाई निमित्त प्रमुखको रुपमा प्रतिष्ठानमा खटाइएको हो । निमित्त नहुँदा एकेडेमीका नियमित काम नै अवरुद्ध भएपछि निमित्त प्रमुख खटाइएको हो ।…
सम्पत्ती न्यूज
२५ बैशाख २०७९, आईतवार