बार पदाधिकारीको प्रधानन्यायाधीशसँग छलफल
काठमाडौँ-आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल बार एसोसिएसनका पदाधिकारीले भेटेर छलफल गरेको छ । बारकी उपाध्यक्ष रक्षा बस्यालले अनुसार आइतबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बताएकी छन् । बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकले प्रधानन्यायाधीश जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो । कात्तिक ५ गतेको निर्णयबमोजिम भेटघाट हुन लागेको बताइएको छ । न्यायपालिका प्रमुख…
सम्पत्ती न्यूज
७ कार्तिक २०७८, आईतवार