टिआरसी विधेयकमाथि सहमति जुटाउन थप १५ दिनको म्याद थप
काठमाडौं । द्धन्द्धकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा माथिको छलफलमा सहमति जुटाउनका लागि १५ थप समय गर्ने निर्णय गरेको छ । वेपत्ता पारिएका व्यक्तहरुको छानबिनका लागि पहिला गठित उपसमितिलाई काम गर्न सहजता कायम गर्ने उदेश्यका साथ १५ दिनको म्याद थप गरिएको स्रोतले जनाएको छ । सुवास नेम्वाङ्ग, सोविता गौतम,…
सम्पत्ती न्यूज
५ श्रावण २०८०, शुक्रबार