१० प्रकारका सामानहरु नेपाल भित्र्याउन नेपाल सरकारको रोक
काठमाडौं - नेपाल सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । उच्च व्यापार घाटा भएको भन्दै नेपाल सरकारले अब देशभित्र…
सम्पत्ती न्यूज
१४ बैशाख २०७९, बुधबार