लाइसेन्सको लागि प्रयोग हुने ६ लाख कार्ड आज आउँदै, माघदेखि छपाइ फेरि सुरू हुने
काठमाडौं। चालक अनुमति पत्र स्मार्ट लाइसेन्स छपाइको लागि प्रयोग हुने कार्ड सकिएपछि करिब ८ महिनादेखि लाइसेन्स छपाइको काम रोकिएको छ। आगामी माघको पहिलो सातादेखि भने लाइसेन्स छपाइको काम पुनः सुरू हुने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले बताए। उनका अनुसार लाइसेन्स छपाइको लागि प्रयोग हुने यस्तो कार्ड बिहीबार नेपाल आइपुग्दैछ। 'कार्ड सकिएर करिब ८ महिनादेखि छपाइ रोकिएको थियो। आज…
सम्पत्ती न्यूज
२६ पुष २०८०, बिहीबार