पूर्वी युगान्डामा पहिरोले ४० घर पुरिँदा १३ जनाको मृत्यु, अझै मृतकको संख्या बढ्न सक्ने अनुमान
एजेन्सी, पूर्वी युगान्डामा पहिरोले ४० घर पुरिँदा करिब १३ जनाको मृत्यु भएको छ । युगान्डा रेड क्रस सोसाइटीले १३ जनाको शव बरामद गरिएको र उद्धार कार्य जारी रहेको जनाएको छ । स्थानीय मिडियाले मृतकको संख्या ३० जनासम्म पुग्नसक्ने अधिकारीहरूले अनुमान गरेको जनाइरहेका छन् । पहाडी जिल्ला बुलम्बुलीमा बुधबार राति भारी वर्षा भएपछि पहिरो गएको हो । यस जिल्ला राजधानी कम्पालाबाट…
सम्पत्ती न्यूज
१३ मंसिर २०८१, बिहीबार