पोखरामा गठबन्धन उम्मेदवारले २० हजार मतान्तरले निर्वाचन जित्ने
काठमाडौं-सत्तारुढ गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले २० हजार मतान्तरले निर्वाचन जित्ने घोषणा गरेका छन् । पोखरा महानगरपालिकाका लागि सत्तारुढ गठबन्धनले नेकपा एकिकृत समाजवादीका धनराज आचार्यलाई साझा उम्मेदवारको रुपमा मनोनयन गरेको छ । आज सोमबार निर्वाचन कार्यालय पुगेर मेयरमा उम्मेदवारी दर्ता गराउँदै उनले गठबन्धनको साझा उम्मेदवारका रुपमा आफुले २० हजार भन्दा ठूलो मतान्तरले निर्वाचन जित्ने बताएका छन् । काँग्रेस नेता यज्ञ…
सम्पत्ती न्यूज
१२ बैशाख २०७९, सोमबार