धनुषाको कमला नगरपालिकाको मेयर पदमा पशुपति यादवले उम्मेदवारी

Nepal Cover
१२ बैशाख २०७९, सोमबार
image

काठमाडौं – धनुषाको कमला नगरपालिकाको मेयर पदका लागि जनता समाजवादी पार्टी नेपालबाट पशुपति यादवले उम्मेदवारी दर्ता गराएका छन ।

कमला नगरपालिकामा कांग्रेसले मेयर पदका लागि विशेश्वर यादवलाई टिकट दिएको छ ।
त्यस्तै, जनमत पार्टीबाट दिपेन्द्र तेथवारको उम्मेदवारी रहेको छ भने समाजवादी एस बाट कुलदेव मोरबैताले उम्मेदवारी दिएका छन ।