कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता
काठमाडौं - नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ । कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताउनुभयो । उहाँले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव माग्नुभएको थियो । करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै…
सम्पत्ती न्यूज
१९ बैशाख २०७९, सोमबार