एमाले तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने
एमाले तेस्रो धारका नेताहरुले विधान महाधिवेशनको बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका हुन् । उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म तेस्रो धारका नेताहरु बैठकमा नबस्ने भएका हुन् । विधान महाधिवेशनको…
सम्पत्ती न्यूज
८ आश्विन २०७८, शुक्रबार