गुठिचौरमा रक्सी पिउन अब लाइसेन्स अनिवार्य
काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकामा रक्सी सेवन गर्नेहरुले १ भदौ २०८० अगाडि नै मदिरा (रक्सी) सेवन कार्ड लिनु पर्ने भएको छ । यस गाउँपालिकाको मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास भएसँगै यो नियम कार्यान्वयनमा आउने भएकोले गाउँपालिकाले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ । गाउँपालिकाका अनुसार रक्सी सेवन गर्न चाहनेले साउन भित्रै यस्तो कार्ड लिनुपर्ने भएको छ ।…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार