एमाले भित्र ठूलो विद्रोह हुँदैछ, ओली एक्लै हुन्छन्ः घनश्याम भुसाल
काठमाडौं । नेकपा एमालेका उपमहासचिव समेत रहेका घनश्याम भुसालले एमाले पार्टीले अब नयाँ मोड लिने बताएका छन् । उनले एमालेमा ठुलो विद्रोहको संकेत देखाँउँदै अध्यक्ष केपी शर्मा ओली एक्लिने बताएका हुन् । भूसालले आफूहरुले भनेको नमानेर ओली अझै पनि नसुध्रिए एमालेमा ठुलो विद्रोह हुने बताएका हुन् । उनले भने ‘ओली समुहमा अहिलेसम्मकै ठुलो विद्रोह हुनेछ’ वरिष्ठ नेता माधव नेपालले एमाले…
सम्पत्ती न्यूज
८ भाद्र २०७८, मंगलवार