नेतृ सरिता गिरीको सांसद पद खारेर,पार्टीबाट समेत निकालिईन
काठमाडौँ । समाजवादी पार्टीले नेतृ तथा सांसद सरिता गिरीलाई पार्टीबाट निस्कासन गरिएको छ । यससँगै उनको सांसद पद खारेज भएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा उनले विरोध जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । तत्पश्चात पार्टीले संशोधन दर्ता फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन…
सम्पत्ती न्यूज
२३ असार २०७७, मंगलवार