नेपाल एसिया कपमा पनि छनोट, समूह चरणमै भारत/पाकिस्तानसँग खेल्ने
काठमाण्डू, नेपाल विश्वकपका साथै यू–१९ एसिया कपमा पनि छनोट भएको छ । बुधबार विश्वकप एसिया छनोटमा यूएईलाई ८ विकेटले हराउँदै विश्वकपका साथै यू–१९ एसिया कपमा छनोट भएको हो । एसिया कप ३० मंसिरदेखि ७ पुससम्म मलेसियामा आयोजना हुनेछ । यू–१९ एसिया कपमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह…
सम्पत्ती न्यूज
२९ कार्तिक २०८१, बिहीबार