सन्दीप लामिछाने सीपीएल जमैकाबाट खेल्दै
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमिएर लिग (सीपीएल) २०२० को सिजनमा जमैका तलवाजबाट खेल्ने भएका छन्। सोमबार सम्पन्न ड्राफ्टमा सन्दीपलाई जमैकाले आफ्नो टीममा अनुबन्ध गरेको हो। सन्दीपलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध क्रिकइन्फोका जानकारी दिएको हो । सन्दीपको टीममा आन्द्रे रसेल, कार्लोस ब्रेथह्वाइट, रोभमान पावेल, तबराज शम्सी, ग्लेन फिलिपलगायतका खेलाडी छन्। कोभिड–१९…
सम्पत्ती न्यूज
२३ असार २०७७, मंगलवार