बार्सिलोनाको सानदार जीत

Nepal Cover
५ मंसिर २०७५, बुधबार
image

स्पेनिस कोपा डेल रे अन्तर्गत गए राती भएको बार्सिलोना र भ्यालेन्सिया बीचको सेमिफाइनल खेलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोलले पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको तर्फ बाट एक मात्र गोल लुइस स्वरेजले ६७औ मिनेटमा हेडमार्फत गरेका थिए। यस अघी भएको लेगानेस र सेभिल्ला बिचको अर्को सेमिफाइनल खेल १-१ को बराबरीमा रोकिएको थियो।