नेपाल बार एशोसियशन परिसरमा वकिलहरूबीच कुटाकुट

Nepal Cover
१२ कार्तिक २०७८, शुक्रबार
image

काठमाडौँ-नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट भएको छ ।

प्रधानन्यायाधीशले निकास नदिँदा इजलास नचलेको विषयमा उनिहरुबिच विवाद भएको थियो ।

उक्त विवाद झगडामा परिर्वतन हुदा हात हालाहालको स्थिती भएको अन्य वकिलहरूले बताएका छन् ।

अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेको बताइएको छ ।

चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् ।

प्रधानन्यायाधीशले निकास नदिँदा इजलास नचलेको विषयमा विवाद भएको बताइएको छ ।