सामलिङ पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुदै : ७३ हजारले १० कित्ता पाउने

  Sampatti News

November 2, 2021

सामलिङ पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुदै : ७३ हजारले १० कित्ता पाउने

काठमाडौं-सामलिङ पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार आज बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गर्ने जनाएको छ ।

यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो।

सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको थियो।

सामलिङ पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुदै : ७३ हजारले १० कित्ता पाउने

प्रकाशित मिति:November 2, 2021