केन्द्रीय कमिटी सदस्यहरुलाई नेता नेपालले गराए सपथ

  Sampatti News

November 13, 2021

केन्द्रीय कमिटी सदस्यहरुलाई नेता नेपालले गराए सपथ

काठमाडौं-नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी सदस्यहरुलाई शपथ गराएका छन् ।

सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

शपथ पछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका थिए ।

केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक बैठक शुरु भएको हाे ।

केन्द्रीय कमिटी सदस्यहरुलाई नेता नेपालले गराए सपथ

प्रकाशित मिति:November 13, 2021