सुन एकैदिन तोलामा दुई हजार घट्यो

Nepal Cover
४ चैत्र २०७६, मंगलवार
image

सुनको मुल्य मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन सोमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।