दोस्रो चरणको मतदानमा निकै अवेर सम्मै मतदानस्थलमा भोट मागिरहे देउवा

Nepal Cover
२८ मंसिर २०७८, मंगलवार
image

दोस्रो चरणको मतदानमा निकै अवेर सम्मै मतदानस्थलमा भोट मागिरहे देउवा

काठमाडौं-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि मंगलबार दोस्रो चरणको मतदान जारी रहेको छ ।

सभापति पदका प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न सभागृहमै बसे।

देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका थिए ।

शेखर कोइराला पनि आफू पक्षका नेताहरुका साथमा मत मागिरहेका थिए।

शेखर कोइरालाको टोली लाखापाखा लागिसक्दा समेत देउवा भने धर्ना दिएरै निकै अवेर सम्मै भोट मागिरहेका थिए

दोस्रो चरणको मतदानमा निकै अवेर सम्मै मतदानस्थलमा भोट मागिरहे देउवा