सिभिल बैंकको लाभांश ५%

  Sampatti News

December 21, 2021

सिभिल बैंकको लाभांश ५%

काठमाडौँ-गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट सिभिल बैंक लिमिटेडले लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकको ५ पुसमा बसेको बैंकको सञ्चालक समितिको बैठकले घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्त गर्ने छन् ।

सिभिल बैंकको लाभांश ५%

प्रकाशित मिति:December 21, 2021