निमावि शिक्षकको दरखास्त आह्वान

Nepal Cover
७ पुष २०७८, बुधबार
image

निमावि शिक्षकको दरखास्त आह्वान

काठमाडौँ-शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीका लागि २ हजार ५ सय ९८ शिक्षकको दरखास्त आह्वान गरेको छ ।

उम्मेद्वारहरुले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

आयोगले सबै ईच्छुक उम्मेद्वारहरुलाई अनलाईन https://online.tsc.gov.np/ मार्फत दरखास्त दिन आह्वान गरेको छ ।