डिआइजी बढुवाको लागि एसएसपीको नाम सिफारिस

Nepal Cover
९ पुष २०७८, शुक्रबार
image

डिआइजी बढुवाको लागि एसएसपीको नाम सिफारिस

काठमाडौँ-नेपाल प्रहरी बढुवा समितिको बैठकले डिआइजी बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस गरेको छ ।

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)द्वय डा. सञ्जय विक्रम श्रेष्ठ र डा. गोपाल कुमार ठाकुरलाई प्रहरी नायव महानिरीक्षक(डिआइजी)मा बढुवाको लागि बुधवार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।

डिआइजी बढुवाको लागि एसएसपीको नाम सिफारिस