हवल्दारमा बढुवाका लागी ७ सय २ जवान सिफारिसमा

  Sampatti News

January 3, 2022

हवल्दारमा बढुवाका लागी ७ सय २ जवान सिफारिसमा

काठमाडौँ-नेपाल प्रहरी बढुवा समितीको बैठकले प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ ।

पुस १८ मा बसेको बढुवा समितीको बैठकले देसैभरका प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस समितीका अनुसार ७ सय २ जना जनपद समूहतर्फका जवानलाई रिक्त हवलदार पदमा बढुवा गर्न सिफारिस गरेको जनाएको छ ।

हवल्दारमा बढुवाका लागी ७ सय २ जवान सिफारिसमा

प्रकाशित मिति:January 3, 2022