प्रधानमन्त्रीद्वारा शुभकामना

Nepal Cover
२७ पुष २०७८, मंगलवार
image

प्रधानमन्त्रीद्वारा शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्रीद्वारा शुभकामना