कमल थापाले त्यागे राप्रपा

  Sampatti News

February 8, 2022

कमल थापाले त्यागे राप्रपा

काठमाडौं-कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष थापाले अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

अध्यक्ष राजेन्द्र लिङदेनसँग असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

कमल थापाले त्यागे राप्रपा

प्रकाशित मिति:February 8, 2022