बरन्डाका प्रशासक घटाउदै सामान्य: ३ को सरुवा

  Sampatti News

March 25, 2022

बरन्डाका प्रशासक घटाउदै सामान्य: ३ को सरुवा

काठमाडौँ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्तमा रहेका प्रशासक ब्यबस्थापनमा अग्रसर देखिएको छ ।

ब्यबस्थापनकै क्रममा मन्त्रालयले अतिरिक्त समूहमा रहेका तीन जना सह सचिवको सरुवा गरेको छ ।

मन्त्रालयको अनुसार अतिरिक्त समूहमा राखिएका सहसचिवत्रय नरहरी घिमिरे,तिर्थ सिलवाल र पार्वती शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको हो ।

बरन्डा अर्थात अतिरिक्त समूहमा रहेका तीन जनाको सरुवा पश्चात अझै पनि सामान्यको अतिरिक्त समूहमा १८ जना प्रशासक कामविहिन भएर बशेका छन् ।

बरन्डाका प्रशासक घटाउदै सामान्य: ३ को सरुवा

प्रकाशित मिति:March 25, 2022