१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ वर्षीय पुरुष पक्राउ

  Sampatti News

April 17, 2022

काठमाडौं – बर्दियामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ।
बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको हो

सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए ।

प्रकाशित मिति:April 17, 2022