थप १९ जनामा कोरोना संक्रमण पुष्टि-१ जनाको मृत्यु

  Sampatti News

May 4, 2022

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रलायका जनाएका अनुसार देशभरमा २ हजार ३७३ जनाको पीसीआर तथा १ हजार ४४८ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने कोरोना कारण थप १ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति:May 4, 2022