दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु- १ घाइते

  Sampatti News

May 5, 2022

काठमाडौं – अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २:१५ बजे (०९१५ जिएमटी) रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्याहाँ पुगेका थिए।
घटना बारे अनुसन्धान जारी छ।

प्रकाशित मिति:May 5, 2022