इन्डोनेसियाको पूर्वी जाभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु-सयौं घाइते

Nepal Cover
२ जेष्ठ २०७९, सोमबार
image

काठमाडौं – इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु हुनाको साथै अन्य दर्जनौं घाइते भएको डा वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एस.डी.सिन्ह्वालाई फोन मार्फत बताएका छन् ।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ।