खाद्य संस्थानद्वारा प्रशासन अधिकृतको लिखित परीक्षा रद्द (सूचनासहित)

  Sampatti News Online

June 9, 2022

काठमाडौँ । नेपाल खाद्य संस्थानले अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साबिकको (नेपाल खाद्य संस्थान) ले २०७५ सालमा लिएको अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको हो ।

कम्पनीले विज्ञापन नम्बर २१/०७५ -७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको छ ।

सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुसार कम्पनीले २०७५ साल चैत १२, २६ र २७ गते लिएको लिखित परीक्षा रद्द गरेको जानकाी दिएको छ ।

प्रकाशित मिति:June 9, 2022