नायव सुब्बाबाट शाखा अधिकृत बढुवाका लागि ८० जनाको नाम सिफारिस

  Sampatti News Online

June 17, 2022

काठमाडौँ । ८० जना नायब सुब्बाहरूलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले सामान्य प्रशासन समूह र लेखा समूहका ३६–३६ जना र राजश्व समूहका ८ गरी ८० जनालाई राजपत्रअनंकित प्रथम श्रेणी (नायब सुब्बा) बाट राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) मा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरेको हो ।

प्रकाशित मिति:June 17, 2022