आज फेरि कोरोना संक्रमणको जनसंख्या बृधि

  Sampatti News Online

July 12, 2022


२८ असार,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणगर्दा १७७ जनामा संक्रमण भटिएको हो ।
जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखापरेको हो मन्त्रालयको भनाइ छन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेका छन् । पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।जसमध्‍ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा रहेका छन् ।

यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:July 12, 2022