देशले कुनै निकास नपाउने “बाबुराम”

  Sampatti News Online

August 7, 2022

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले भनेको छ कि वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने बताएका छन् ।

उनले ट्वीटर (tweter)मा एक सन्देश जारी गर्दै देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय निर्वाचन जिते पनि देशले भने कुनै निकास नपाउने तर्क दिनू भएको छ। त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेको उनको तर्क छ ।

नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार/नीति/कार्यक्रम/संगठन/नेतृत्व/व्यवस्थापन/कार्यशैली सहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ ।

प्रकाशित मिति:August 7, 2022