वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान

  Sampatti News Online

August 22, 2022

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाइएका छन् । सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयको प्रशासन महाशाखामा गोप्य दरखास्त पेस गर्न सक्नेछन् ।

हेर्नुहाेस् सूचि :

प्रकाशित मिति:August 22, 2022