नबिल बैंकको न्यूरोड शाखा हटाउन: बालेन

  Sampatti News Online

August 24, 2022

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन दिएका छन् ।

अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेकोले त्यसलाई पनि हटाउन निर्देशन दिएका हुन् ।

प्रकाशित मिति:August 24, 2022