लोक सेवाद्वारा खरिदारको अन्तिम नतिजा सार्वजनिक

Nepal Cover
१८ कार्तिक २०७९, शुक्रबार
image

काठमाडौँ । लोक सेवा आयोगले खरिदारको अन्तिम नतिजा सार्वजनिक गरेको छ । 

आयोगले विज्ञापन नम्बर ११९१०-११९१६/०७६-०७७(खुल्ला, समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा नियुक्तिको लागि सिफारिस भएका उम्मेदवारहरूले प्राप्त गरेको कुल अङ्कका आधारमा एकमुष्ट योग्यता क्रम सूची सार्वजनिक गरेको हो ।