नेपाल टेलिकमकाे निर्वाचनअफर

  Sampatti News Online

November 14, 2022

आगामीमंसिर ४गते सम्पन्नहुनगइरहेको प्रतिनिधि सभातथाप्रदेश सभानिर्वाचनमा सूचनाआदानप्रदानगर्न र निर्वाचन परिणाम थप सहजाताकासाथमोबाइलमै प्राप्तगर्नकालागि नेपाल टेलिकमले निर्वाचनअफर (Election Offer) उपलब्ध गराएको छ ।

यस अफरमार्फतअझ सहज दरमाडाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटाप्याकअन्तर्गत १० दिनसम्मप्रयोग गर्न सकिने२० जीबी डाटा जम्मा रु. २९४ माउपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्मप्रयोग गर्न सकिने प्याकजम्मा रु. ९८ माउपलब्धछ । एकदिनकालागि अनलिमिटेड प्रयोगगर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याकजम्मा रु. ४९ माउपलब्धहुनेछ । यीप्याकहरु जुनसुकै समय (All Time) प्रयोग गर्न सकिन्छ ।

यो अफरआज (२०७९ कात्तिक २७) देखिआगामीमंसिर ११गतेसम्मउपलब्धहुनेछ ।

आगामीमंसिर ११गतेसम्ममोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी सो सुविधाखरिद गर्न सकिन्छ । निर्वाचनको समयमाउपलब्धहुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभप्राप्तगर्ने अपेक्षाकम्पनीले राखेको छ ।

प्रकाशित मिति:November 14, 2022