महुली लघुवित्तमा भारिमात्रामा कर्मचारी माग

  Sampatti News Online

January 6, 2023

काठमाडौँ: महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै वरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति:January 6, 2023