राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस

  Sampatti News Online

April 13, 2023

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

महालेखा परीक्षक टंकमणी शर्मा दंगालले ६०औँ वार्षिक प्रतिवेदन आज पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७८र०७९ को महालेखा परीक्षकको प्रतिवेदन पेस गरिएको हो ।

प्रकाशित मिति:April 13, 2023