यस्तो छ प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूची

Nepal Cover
३ बैशाख २०८०, आईतवार
image

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार(आज) बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको बैठकमा तीन वटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ ।