एसीसी प्रिमियम कप : नेपालले गुमायो ९ विकेट

Nepal Cover
१४ बैशाख २०८०, बिहीबार
image

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले ९ विकेट गुमाएको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३२ ओभरमा ९ विकेट गुमाएको हो ।