माध्यामिक तहको लाइसेन्सका लागि खुल्यो आवेदन (सुचनासहित)

  Sampatti News Online

May 14, 2023

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स)को आवेदन गरेको छ।

आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको जनाएको छ। योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्नेछन्।

अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ।

प्रकाशित मिति:May 14, 2023