थप २१ जनामा कोरोना संक्रमण

Nepal Cover
२ जेष्ठ २०८०, मंगलवार
image

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९०३ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संत्रमण पुष्टि भएको हो।

२४ जना संक्रमित निको भएका छन् भने हाल देशभर १०० जना सक्रिय संक्रमित रहेका छन्।